एक प्रेम जोडीको कथा (लघुकथा)

रबिना र राजु एक अर्कालाई खुब माया गर्थे । यतिसम्म कि ,चिया ,खाजा ,खाना खाने हरेक समयमा फोनमा कुरा नगरेसम्म उनीहरुलाई खान मन लाग्दैनथ्यो । दिनहुँ यस्तै गर्थे । रबिना सोच्थिन्– म राजुको कारण सुरक्षित छु । अनि राजु सोच्थ्यो –रबिना नभएको भए मलाई माया गर्ने मान्छे नै हुँदैनथ्यो भनेर । धेरै टाढा भएको कारण … Continue reading एक प्रेम जोडीको कथा (लघुकथा)